सूचनाराष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन इच्छुक १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरूले फागुन मसान्त भित्र विद्यालयको खेलकुद शिक्षकसँग सम्पर्क गरी नाम टिपाउनु हुन अनुरोध छ । Leave a Comment / सूचना / parbatikunda school / March 11, 2026