सूचना

सूचना

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन इच्छुक १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरूले फागुन मसान्त भित्र विद्यालयको खेलकुद शिक्षकसँग सम्पर्क गरी नाम टिपाउनु हुन अनुरोध छ ।

सूचना

सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार !

सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार ! आमाछोदिङमो गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार हाम्रो विद्यालयको जाडो बिदा सकिएर हिजो देखि पठन

Scroll to Top